अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अस्ट्रेलियामा परेको ठूलो पानीले डढेलो निभाइदिने आशा

काठमाडौं- अस्ट्रेलियामा डढेलोबाट सबैभन्दा धेरै प्रभावित न्यू साउथ वेल्स राज्यमा केही दिनयता परेको ठूलो पानीले त्यहाँ अझै बलिरहेका डढेलो निभाइदिने आशा बढेको छ। शुक्रवारदेखि आगलागीबाट प्रभावित क्षेत्रमा वर्षौँयताको भीषण वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा बाढी निम्त्यायो तथा जनजीवन प्रभावित भयो। केही स्थानबाट सयौँ मानिसलाई उद्धार गर्नुपरेको थियो। ठूलो पानीले ३० वटा विभिन्न डढेलो निभाइदिएको…