भारत / चीन / सार्क « Khabarhub

बलोच आमाको गुहार- ‘पाकिस्तानी फौजले दुई छोरा बेपत्ता पारे, रिहा गरिदिनुपर्‍यो’

काठमाडौं- पाकिस्तानी सुरक्षा बलले आफ्ना दुई जना छोरालाई बेपत्ता पारेको भन्दै बलोचिस्तानकी महिलाले उनीहरुलाई तत्काल रिहा गरिदिन आग्रह गरेकी छिन् । बलोचिस्तानको राजधानी क्वेट्टामा बसोबास गर्ने ती महिलाले रातिको समयमा सुरक्षाकर्मीले आफ्नो घरमा छापा मारी दुई छोरालाई बेपत्ता पारेको जनाएकी हुन् । बलोचिस्तान पोस्टका अनुुसार बीबी शाहिदाले आफ्ना छोराहरु १७ वर्षीय तनवीर अहमद र १५…