भारत / चीन / सार्क « Khabarhub

बंगलादेशमा दादुराको प्रकोप : स्वास्थ्य सङ्कटसँगै आर्थिक दबाबमा गरिब परिवार

काठमाडौं: बंगलादेशमा हालै फैलिएको दादुराको भयानक प्रकोपले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याएको छ । अर्कोतर्फ पीडित परिवारहरूलाई गहिरो आर्थिक सङ्कटमा धकेलेको छ। बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारका अनुसार सरकारी अस्पतालमा उपचार निःशुल्क भनिए तापनि एम्बुलेन्स भाडा, बाहिरबाट किन्नुपर्ने औषधी, परीक्षण, खाना तथा अन्य प्रशासनिक खर्चका कारण पीडित परिवारहरूले ठूलो आर्थिक भार बोक्नुपरेको छ। नेपाल रेडक्रस…