भारत / चीन / सार्क « Khabarhub

एआईले रोजगारी खोस्ने डरमा चिनियाँ श्रमिक

काठमाडौं- चीनमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकास र विस्तारले श्रम बजारमा गम्भीर असर पार्न थालेको छ । एआईका कारण आफ्नो रोजगारी गुम्ने डरले चीनका लाखौँ श्रमिकहरू त्रसित बनेका छन् । प्रविधिको यो तीव्र दौडले एकातिर विकासको दाबी गरिरहेको छ भने अर्कातिर कमजोर श्रम बजारमा सामाजिक तनाव सिर्जना गरिरहेको छ । चीनको वुहान सहरमा प्रयोगमा…