Live on
Your Voice, Your Power
बेइजिङ- चीनको राजधानी बेइजिङमा सम्पन्न ‘भिक्ट्री डे’ सैन्य परेडपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच एक घण्टा लामो वार्ता भएको छ। रूसी सरकारी सञ्चारमाध्यम तासका अनुसार बन्द कोठामा एक घण्टाभन्दा बढी चलेको वार्तामा दुवैले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए। पुटिनले किमलाई धन्यवाद दिँदै भने, ‘उत्तर कोरियाली विशेष दस्ताहरूले कुर्स्क…