Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको हो ।