फुटबल « Khabarhub

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ - फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै नर्वे प्रतियोगिताको अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । अमेरिकाको डलास रङ्गशालामा बुधबार भएको रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले स्तब्ध पारेको हो । अब क्वार्टरफाइनल प्रवेशका लागि नर्वेले उपाधि दाबेदार ब्राजिलको सामना गर्नेछ । खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै…