Live on
Your Voice, Your Power
काठमाडौँ - फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित र रोमाञ्चक भिडन्त हुँदै छ । जहाँ एसियाली पावरहाउस जापानले पाँच पटकको विश्वविजेता ब्राजिलको सामना गर्दै छ। नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुने यो खेलमा जापान बलियो प्रतिद्वन्द्वी ब्राजिललाई स्तब्ध पार्दै राउन्ड अफ १६ (प्रि-क्वार्टरफाइनल) मा पुग्ने रणनीतिका साथ मैदान उत्रनेछ। जारी…