फुटबल Archives | Page 20 of 350 | Khabarhub Khabarhub

मछिन्द्र क्लब केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं- मछिन्द्र क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । मछिन्द्रको जितमा खेलको ८०औं मिनेटमा स्टेफान जमाहा जालीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब सेमिफाइनलमा मछिन्द्र क्लबले आयोजक केपी ओली एससीको सामना गर्ने…