फुटबल « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको शानदार जित

काठमाडौं - स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २-० ले हराएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन्। अल्मोको नोभेम्बर यता बार्सिलोनाका लागि पहिलो गोल हो। शनिबार भएको अर्को खेलमा जुलियन…