फुटबल « Khabarhub

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट ठूलो संख्यामा खेलाडी बाहिरिएका छन्। केही खेलाडीलाई भारी रकममा बिक्री गरिएको छ भने केहीलाई ऋणमा अन्य क्लब पठाइएको छ। ​चेल्सीबाट बाहिरिनेमा अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेज सबैभन्दा महँगा बनेका छन्। उनी १४ करोड ५० लाख युरोमा म्यानचेस्टर सिटीमा आबद्ध भएका हुन्। टोलीलाई नयाँ स्वरूप दिन…