Live on
Your Voice, Your Power
काठमाडौँ– कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न क्वार्टरफाइलन खेलमा पानामालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक–एक गोल गरेका थिए । यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने…