फुटबल « Khabarhub

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन - स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको छ। सेल्टिकले पहिलो खेलमा स्लोभान ब्राटिस्लाभालाई ५-१ ले हरायो। सेल्टिक पार्कमा बुधबार राति भएको खेलमा आर्ने एंगलको कर्नरमा लियाम स्केलले १७ औं मिनेटमा गोल गर्दै रङ्गशालामा उपस्थित घरेलु दर्शकलाई उत्साहित बनाएका थिए। दोस्रो हाफमा निकोलास कनको क्रसमा क्युरो फुरोहासीले अर्को गोल गरे। एंगलले पेनाल्टीमा गोल…