फुटबल « Khabarhub

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेल १–१ को परिणामसहित टुंगिएको हो। खेलको १०औं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। तर, ८ मिनेटपछि भुटानी खेलाडी केल्डिन वाल्मोले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरिन्। दोस्रो हाफमा दुवै…