बलिउड/हलिउड Archives | Page 158 of 181 | Khabarhub Khabarhub

कंगनाको ‘जजमेन्टल है क्या’ विवादमा फस्यो, लाग्यो चोरीको आरोप

कंगना रनावत र राजकुमार राव स्टारर फिल्म ‘जजमेन्टल क्या है’ विवादमा एकपटक हैन, पटकपटक मुछिएको छ । यो फिल्म घोषणाको समयदेखि नै बलिउडमा चर्चा छ । फिल्मको प्रचारका दौरान पनि कंगनाको पत्रकारसँग झडप भएको थियो । अहिले यो फिल्मको पोस्टरमाथि चोरीको आरोप लागेको छ । हंगेरीकी फोटोग्राफर तथा भिजुअल आर्टिस्ट फ्लोरा बोर्सीले चोरीको आरोप लगाएकी…