बलिउड/हलिउड « Khabarhub

जब कैयन् दिनसम्म रोएका थिए सुनील सेट्टी…

मुम्बई – बलिउड अभिनेता सुनील सेट्टी आफ्नो जमानाका हिटमध्ये एक हुन् । भलै उनले आफ्नो करिअरमा कैयन् उतारचढाव देखे । असफलताबाट उनले थप कुरा सिके । त्यही असफलताले उनलाई अगाडि बढ्न हौसला पनि दियो । सुनीलले एक अन्तर्वार्तामा करिअरका शुरुवाती दिनमा आफूलाई गाइड गर्ने कोही नभएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई गाइड गर्ने…