बलिउड/हलिउड « Khabarhub

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सहयोग गर्न बलिउडका चर्चित कलाकारहरू अघि आएका छन्। सहयोग गर्नेको पछिल्लो सूचीमा सलमान खान र अजय देवगणको नाम पनि जोडिएको छ। बीबीसी न्युज हिन्दीका अनुसार राजपाल यादवका म्यानेजर गोल्डीले फिल्म उद्योगका थुप्रै ठूला कलाकारहरूले आर्थिक संकटमा परेका यादवलाई साथ दिने प्रतिबद्धता जनाएको बताएका छन्। गोल्डीले…