Live on
Your Voice, Your Power
मुम्बई - बलिउड अभिनेत्री मृणाल ठाकुर र दक्षिण भारतीय सुपरस्टार धनुषको सम्बन्धबारे पहिलो पटक मृणालले औपचारिक रूपमा स्पष्ट पारेकी छिन्। सामाजिक सञ्जाल र मिडियामा उनीहरूको डेटिङको चर्चा चुलिरहेको बेला मृणालले पहिलो पटक यसबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। ओनली कोलिउड को अन्तर्वार्तामा अभिनेत्री मृणाल ठाकुरले स्पष्ट पार्दै भनेकी छन्, “धनुष मेरो लागि केवल एक राम्रो…