बलिउड/हलिउड « Khabarhub

अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना

मुम्बई(दैनिक भास्कर)– अभिनेत्री श्वेता तिवारी शारीरिक शिथिलता र कम रक्तचापका कारण मुम्बईको अस्पतालमा भर्ना भएकी छन् । उनी अस्पतालमा भर्ना भएको खबर सुन्नासाथ उनका पूर्वपति अभिनव कोहलीले सामाजिक सञ्जालका उनको स्वास्थ्य लाभको कामना गरेका छन् । अभिनवले पोस्टमा श्वेताको कम तौल र परिवर्तनप्रति टिप्पणी गरेका छन् । ‘मेरो र मेरो छोराको एकापसमा मिल्ने र सँगै…