Live on
Your Voice, Your Power
काठमाडौं - गत वर्षको दशैँमा प्रदर्शनमा आएको ‘१२ गाउँ’ ब्लकबस्टर रापतापमा नायक विराज भट्टले साइन गरेको फिल्म ‘राम नाम सत्य’ शुक्रबारबाट हलमा लागेको छ । नयाँ वर्ष लक्षित गरी प्रदर्शनमा आएको ‘राम नाम सत्य’ले शुक्रबारका लागि १५० भन्दा बढी शो पाएको थियो । सोलो रिलिज भएको यस फिल्मलाई हलमा दर्शक तान्न थप सहज छ ।…