Live on
Your Voice, Your Power
काठमाडौं – नायक दयाहाङ राई र विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको ट्रेलर कमलपोखरीस्थित एक हलमा कार्यक्रमका बीच बिहीबार सार्वजनिक गरिएको हो । ट्रेलरले फिल्मको शीर्षक शीर्ष दुई पात्रको नामको संयोजनबाट राखिएको खुलाएको छ । दयाहाङ फिल्ममा वरिष्ठ नामक पात्रको भूमिकामा…