संगीत « Khabarhub

गजलमा डब्बु र सानुबाबुको ‘तिम्रो याद’

काठमाडौं– गजलकार डब्बु क्षेत्री र गायक सानुबाबु महर्जनको सहकार्यमा नयाँ गजल ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ । गजलमा जुगल डंगोलको संगीत छ । गजलको भिडियो हाईलाईटस नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो । ‘ब्राइटर तिम्रो सुर मेरो गीत’का फाईनलिस्ट बनेका महर्जन एक समय गायनमा निकै चर्चामा थिए । आधा दर्जन गीतिसंग्रह ल्याईसकेका महर्जनको स्वरमा…