संगीत « Khabarhub

सुनिताले ल्याइन् ‘मसानघाट २’

काठमाडौं– गायिका सुनिता खड्काको स्वरमा रहेको गीत ‘मसानघाट–२’ सार्वजनिक भएको छ । गायक प्रताप दाससँगको सहकार्यमा तयार भएको गीत गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा तयार पारेकी हुन् । गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ । केशवराज भट्टद्वारा निर्देशित गीतको भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काले नै अभिनय…