संगीत « Khabarhub

‘मायाको भूल’मा परमिता

काठमाडौं– नायिकाबाट गायिका बनेकी परमिता आर एल रानाको स्वरमा रहेको गीत ‘मायाको भूल’को भिडियो सार्वजनिक भएको छ । गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ । गीतले प्रेममा बारम्बार धोका पाएपछि एक यूवतीले लिएको बदलाको कथालाई उठाएको छ । भिडियोमा परमितासँगै करुणा श्रेष्ठ र आशिष केसी फिचर्ड छन् । भिडियोमा जेम्स लामाको सम्पादन,…