Live on
Your Voice, Your Power
काठमाडौं– टेलिभिजन तथा प्रहसनमा ‘नक्कली प्रचण्ड’ बनेर चिनिएका रंगकर्मी तथा हाँस्य अभिनेता घनश्याम गौतम अब म्युजिक भिडियो निर्देशकका रुपमा दर्शकमाझ आउदैछन् । प्रहसनसँगै गीत लेखनमा पनि सक्रिय घनश्यामले हालैमात्र गायक गगन सरगमको स्वर, घनश्यामकै शब्द तथा निम संगीतको संगीतमा तयार भएको ‘तिमीले माया मारेपछि’को भिडियो छायांकन पुरा गरेका छन् । भक्तपुरको डोलेश्वर भीलेज रिसोर्टमा छायांकन…