संगीत « Khabarhub

नाजिर र शिल्पाको म्युजिक भिडियो ट्रेन्डिङ नम्बर एकमा (भिडियो)

काठमाडौं – अल्मोडा राना उप्रेतीको स्वर, शब्द, संगीत र संयोजन रहेको गीत ‘कहिले भेट्ने खै २’ बोलको गीत युट्युबमा रुचाइएको छ । यो गीत युट्युबमा नेपालको नम्बर एक ट्रेन्डिङमा परेको छ । विरहका भाव समेटिएको गीतमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । नाजिर हुसेन, विकास लामिछाने र शिल्पा मास्केले भिडियोमा अभिनय गरेका छन् । गीतका…