रोचक/विचित्र संसार « Khabarhub

हात्तीभन्दा ३३ गुणा ठूलो जीव !

अहिलेसम्म तपाईंले विश्वका अनौठा जनावरका बारेमा पढ्नु, देख्नु वा सुन्नु भएको होला । तर के विश्वको सबैभन्दा ठुलो जनावरको बारेमा थाहा छ ? धेरैलाई हात्ती ठुलो जनावर होला भन्ने लाग्छ । तर होइन हात्ती पनि विश्वको ठुलो जीवको सामु सानो साबित हुन्छ । विश्वको सबैभन्दा ठुलो जनावर अन्टार्कटिक ब्लू व्हेल हो । यसको वजन ३३…