विचार Archives | Page 19 of 111 | Khabarhub Khabarhub

सिद्धान्तको मलामी, निष्ठामा खरानी

सरकारी संयन्त्रमा पँजनीका विषयमा दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको थियो। चुरो कुरोमा सहमति नजुटेपछि जलपानसँगै रमरम बनेका नेताहरु अनौपचारिक ख्यालठट्टामा उत्रिए। शेरबहादुर देउवा : मेरा बा यस्ता बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट फुत्त निस्कनुहुन्थो। केपी ओली : तपाईंका बा के बहादुर मेरा बाको त कुरै बेग्लै। पानी ट्यांकीमा…