Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र कतार सरकारबीच पुनःश्रम नवीकरणमा सम्झौता गर्ने विषय हाल छलफल र ड्राफट अदानप्रदानको क्रममा छ । कतारको कानून तथा रोजगार मन्त्रालय र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रविधिक कमिटीका टोलोबीच श्रम सम्झौताका आवश्यक विषयमा दुई चरणमा छलफल भइसकेको छ । प्रविधिक कमिटीको छलफल र ड्राफट अदानप्रदान गर्दा भिसा सेन्टरका विषयमा छलफल…