Live on
Your Voice, Your Power
काठमाडौँ- हर्रो र बर्रो एक अर्काको सट्टामा प्रयोग हुने गर्छ तर हर्रोमा पाइने Chebulic acid बर्रोमा हुँदैन । Tannin निकाल्न बर्रो उपयोगी हुन्छ । Tannin खाद्यपदार्थ कुहाउन, छाला नरम पार्न, वस्तुलाई धेरै समय टिकाउन, रंग जमाउन र चमक ल्याउने काममा उपयोग गरिन्छ । बर्रोको बिरुवामा बढी Tannin क्रमश फल, जरा, बोक्रा, काठको चुर्रो र पलासमा…