Live on
Your Voice, Your Power
मुटु मानव शरीरको सबैभन्दा महत्वपुर्ण अंग मध्ये एक हो । यस अंगले शरीरमा रक्तनली मार्फत शरीरको रगत पम्प गर्दछ । त्यसैले मुटु शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ । यो बिना जीवन सम्भव हुदैन । तर आजकल गरिने कतिपय खराब जीवनशैली र खानपानका कारण मुटुमा विभिन्न समस्या देखा पर्दछन् । तसर्थ मुटु स्वस्थ राख्न केही खराब…