टिप्स « Khabarhub

टाउको दुख्यो, माइग्रेन भएको त छैन ? यी कुरामा ध्यान दिनुस्

कुनै रोग वा कारण विना नै अत्याधिक टाउँको दुख्छ ? टाउँको दुखेर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा कुनै समस्या देखिदैन ? यदी यस्तो समस्या छ भने, तपाईलाई माइग्रेन भएको हुनसक्छ । माइग्रेनको समस्या पुरुष भन्दा महिलामा बढी हुन्छ । महिलामा हुने हर्मोनको परिवर्तनले माइग्रेन हुनसक्छ । यस्तै परिवार नियोजनका साधान प्रयोग गर्ने महिलाहरुमा माइग्रेनको समस्या हुन्छ…