Live on
Your Voice, Your Power
गर्मी शुरु भएसँगै लिचीको सिजन पनि शुरु भइसकेको छ । बजारका फलफूल पसल र ठेलाहरुमा पनि चिल्लीका झुप्पाहरु सजाउँदै व्यपारीहरु लिचीको व्यापारमा व्यस्त बन्न थालेको पाइन्छ । लिची सम्झिने वित्तिकै तपाईको मुखमा पानी रसाउँछ होला । लिची खान मन नपराउने व्यक्ति सायदै कम होलान् । गर्मी महिनामा पाहिने फलफूल मध्ये लिची पनि एक हो ।…