भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानको अस्पतालमा पाकिस्तानले हवाई हमला गर्दा चार सय जनाको मृत्यु

काठमाडौं- पाकिस्तानले अफगानिस्तानको अस्पतालमा हवाई हमला गर्दा चार सय जनाको ज्यान गएको छ । अफगानिस्तानमा शासन चलाउँदै आएको तालिबानले राजधानी काबुलको अस्पतालमा पाकिस्तानी हवाई आक्रमणबाट ४०० जनाको मृत्यु भएको जनाएको हो । यस घटनामा थप २५० जना घाइते भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ठूलो विस्फोट र आगोको मुस्लो देखिएको छ । काबुलको…