अन्तर्वार्ता Archives | Page 11 of 70 | Khabarhub Khabarhub

छालाको हेरचाह कसरी गर्ने ?

सुन्दर अनुहार हामी सबैलाई मनपर्छ। त्यसैले सुन्दर र आकर्षक हुने चाहना राख्नु मानिसको स्वभाव नै हो। त्यसैले हामी हजारौं पैसा खर्च गरेर मेकअपका सामग्रीको प्रयोग गर्ने गर्छौँ । तर समय अनुसार सही तरिकाले मेकअप गर्न जानिएन भने अनुहार झनै कुरूप हुनसक्छ। काठमाडौंलगायतका सहरी क्षेत्रमा हुने धूलो धुवाँले छालालाई नकारात्मक असर पारिरहेकै हुन्छ। त्यसैले छालाको सौन्दर्य…