फुटबल « Khabarhub

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा उफ्रिन्छन्? लियोनेल मेसी किन हरेक गोलपछि आकाशतर्फ औँला उठाउँछन्? एर्लिङ हालान्ड किन मैदानमै ध्यानमा बसेजस्तो देखिन्छन्? अनि नेयमारले गोलपछि किन नाच्न रुचाउँछन् ? यी सेलिब्रेसन केवल गोलको खुसी मनाउने शैली मात्र होइनन्। प्रत्येक इशारा, हाउभाउ र स्टेपको पछाडि एउटा रोचक कथा, गहिरो भावना वा विशेष…