फुटबल « Khabarhub

बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा

काठमाडौं - अन्तिम समयमा वैकल्पिक खेलाडी अलेक्जेन्डर सोर्लोथले गरेको गोलमा बार्सिलोनालाई २-१ ले हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ। ३० औं मिनेटमा अर्का स्पेनिस मिडफिल्डर जाभीसँगको समन्वयमा पेड्रोले बार्सिलोनालाई अग्रता दिलाएका थिए। घरेलु भूमिमा भएको खेलमा बार्सिलोनाले अधिक समयमा खेलमा प्रभाव जमाएको थियो। यसका बाबजुद ६० औं मिनेटमा कासाडाले…