फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि टोटनहमको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हटस्परले आफ्नो अग्रता कायमै राखेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोलले हराउँदै टोटनहमले आफ्नो अग्रता कायम राखेको हो । टोटनहमका लागि सन ह्यूङ मिनले एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै, क्रिस्टलका आन्द्रे आयुले एक गोल फर्काए । यो…