Live on
Your Voice, Your Power
नायिका स्वस्तिमा खड्का पछिल्लो समय बिकिनी अवतारमा खुल्दै जान थालेकी छिन् । सामाजिक सञ्जालमा उनले बिकिनी अवतारका तस्वीरहरु शेयर गर्न थालेको लामो समय भइसकेको छ । केही समयअघिसम्म पनि उनलाई सामान्य नायिकाका रुपमा लिने गरिन्थ्यो । न त उनले अभिनय गरेका चलचित्रका कारण नै उनको चर्चा हुन्थ्यो । चलचित्र ‘बुलबुल’ मा अभिनय गरेपछि भने स्वस्तिमाको…