Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडाले सामाजिक सञ्जालबाट दूरी बढाउने निर्णय गरेकी छिन् । भारतमा चलिरहेको लकडाउनका बेला कलाकार सामाजिक सञ्जालमा झनै सक्रिय भइरहेका बेला उनी भने केही समयका लागि भन्दै सामाजिक सञ्जालबाट टाढिएकी हुन् । परिणीतिले लेखेकी छिन् – केही दिनका लागि सामाजिक सञ्जालबाट टाढा हुन जरुरी देखिएको छ, तपाईंहरुसँग फेरि भेट हुनेछ ।…