बलिउड/हलिउड « Khabarhub

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ। अहिलेसम्म दुवैले यसबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन्। दुवैले आफ्नै शैलीमा निजी विवाह समारोह गर्ने योजना बनाएको चर्चा सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको छ। भारतीय मिडियाका रिपोर्टअनुसार, दुवैले भ्यालेन्टाइन्स डेको (१४ फेब्रुअरी) आफ्ना परिवार र नजिकका साथीहरूको उपस्थितिमा निजी विवाह…