बलिउड/हलिउड « Khabarhub

छोराका कारण लज्जित बनेका यी फिल्मकर्मी

मुम्बई(बलिउड लाइफ)– बलिउडमा यस्ता कैयौं पिता छन्, जो आफ्नो छोराको गलत कामका कारण शिर निहुराउन बाध्य छन् । जसमा शाहरुख खानदेखि फिरोज खानसम्म सामेल छन् । अभिनेता सलमान खान बलिउडका दिग्गज कथाकार सलीम खानका छोरा हुन् । सलमानमाथि कैयौं मुद्धा चलेका छन् । हिट एण्ड रन’, काला हिरणसहित कैयौं मामलामा अदालतमा मुद्धा चलिरहेको छ ।…