बलिउड/हलिउड « Khabarhub

‘भुल भुलैया २’को क्लाइमेक्समा कार्तिकको बोली रोकिएपछि…

मुम्बई(बलिउड हंगामा)– अनिज बाजमी निर्देशित कमेडी हरर फिल्म ‘भूल भूलैया २’को छायांकन पुरा भएको छ । तर फिल्मको क्लाइमेक्स निकै तनावपूर्ण तरिकाले पुरा भएको छ । कोभिड महामारीपछि जारी गरिएको लकडाउनका कारण रोकिएको फिल्मको बाँकी काम कोभिड केही सामान्य भएपछि सुरु भएको थियो । फिल्मको सुटिङ जति रमाइलो किसिमले सुरु भयो, त्यसको समापन केही नरमाइलो…