Live on
Your Voice, Your Power
काठमाडौं– नायक पल शाह केन्द्रीय भूमिकामा रहने भनिएको फिल्म ‘महाराजधिराज’को अहिले कलाकार चयनको काम धमाधम भइरहेको छ । दशैँमा प्रदर्शन मिति तोकिएको यो फिल्मको जेठको पहिलो सातामा पनि कलाकार चयनमै छ । तर, एकपछि अर्को स्टारको प्रवेशले कलाकारको लाइनअप रोचक देखिएको छ । यो फिल्ममा पलसहित नायक आर्यन सिग्लदेल, नायिका वर्षा सिवाकोटी र कलाकार जयकिशन…