सिनेमा « Khabarhub

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति तोकिएका फिल्मका मेकरहरु समस्यामा परेका छन् । चुनावी माहोलमा फिल्मको प्रचार हराउन सक्ने जोखिमका कारण उनीहरु निर्वाचन वरपर फिल्म प्रदर्शनमा ल्याउन निकै सोच विचार गरिरहेका छन् । एक फिल्मको प्रदर्शन अनिश्चितकाललाई रोकिएको छ । नायकहरु सौगाल मल्ल, अपर्ण थापा, नायिकाहरु बेनिशा हमाल र वर्षा सिवाकोटी…