Live on
Your Voice, Your Power
अहिले माओवादी पार्टी वैचारिक रुपमा कहाँनेर अल्मलिराखेको छ ? उसले वैचारिक बाटो पत्ता लगाउनुपर्छ भन्ने कुरा गरिराखेको छ । तर, अहिलेको प्रणालीमा जतिसुकै राम्रो गरे पनि, जतिसुकै असल मान्छेलाई प्रधानमन्त्री बनाइदिए पनि, राष्ट्रपति बनाइदिए पनि धेरै राम्रो परिणाम आउँदैन । एउटा असल नियत भएको नैतिकवान मान्छेले अलिकति फरक पार्न त सक्छ, तर धेरै ठूलो कायापलट…