साहित्य Archives | Page 19 of 30 | Khabarhub Khabarhub

‘फाइनप्रिन्ट फिभर’मा साहित्यिक बहस

काठमाडौ– फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ । यो कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहने फाइनप्रिन्टले जनाएको छ । फाइनप्रिन्टका अनुसार कार्यक्रममा लेखकका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । ‘हामीलाई…