साहित्य Archives | Page 20 of 40 | Khabarhub Khabarhub

लेखक सायनको अन्तर’को आवरण सार्वजनिक

काठमाडौं– कवि तथा लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’को आवरण सार्वजनिक भएको छ। इटहरीमा आयोजित कार्यक्रममा कवि मनु मन्जिल र लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले पुस्तकको आवरण लोकार्पण गरेका हुन् । मानव समाज र मानवीय संवेदनासँग जोडिएको नवीन कथालाई लेखक सायनले उपन्यासमा चित्रण गरिएको प्रकाशक संस्था बुकहिलले जनाएको छ । अन्तर उपन्यास आगामी माघ महिनामा…