Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले किरात समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन्। राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, ‘किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना।’ राष्ट्रपति पौडेलले प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै…