Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शीर्ष नेतासँगको भेटघाटलाई तीव्र पारेका छन् । सभापति थापाले आज नेता डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । सभापतिका स्वकीय सचिव शंकर कुइकेलका अनुसार नेता कोइरालासँग बिहान र नेता खड्कासँग बेलुकी भेट हुने…